फेरी बाँधिने भयो केकी र कर्माको जोडी



काठमाण्डौ। चलचित्र ‘महानगर’मा नायिका केकी अधिकारी र कर्माले जोडी बाँध्ने भएका छन् ।

चलचित्र ‘लभ साशा’ पछि अब यो जोडीको पुन: अभिनय रहने गरी मोहन राईको निर्माण र निर्देशनमा ‘महानगर’ बन्न लागेको हो । केकी र कर्माले अभिनय गरेको ‘लभ साशा’लाई दर्शकले मन परायता पनि व्याबसायिक सफलता भने खासै रहेन ।

केही दिनमा प्रेसमिट गर्दै सम्पूर्ण कलाकार तथा प्राविधिक सार्वजनिक गरेर फिल्मको सुट सुरु गरिने बताईन्छ । चलचित्रको छायांन बैशाख अन्तिमदेखी छायांकन शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu