नारायण र कुशुमको ‘यसरी लाएको माया’ (भिडियो)



काठमाण्डौ। संचारकर्मी नारायण भट्टराई र कुशुम क्षेत्रीको लोक दोहोरी गीत ‘यसरी लाएको माया’को भिडियो सार्वजनिक भएको छ । युट्युब मार्फत सार्बजानिक गीतमा संचारकर्मी तथा गीतकार कमल अर्यालका शब्द सँगै गीतकार तथा गायक टेक नारायण चापागाईँको लय सिर्जना रहेको छ ।

झण्डै आधा दर्जन गीतमा आवज भरी सकेका नारायण भट्टराई तथा कुसुम छेत्रीको संयुक्त प्रस्तुतीको रुपमा बजार भित्रीएको यस गीतमा बिक्रम चौहानको निर्देशन तथा बासु बरालको छायांकन मिलन बि.क.को सम्पादन रहेको छ भने अभिनय कमल अर्याल र अन्जली आधिकारीको रहेको छ ।

भिडियोमा एउटा भर्खरै बैबाहिक जिवनमा बाँधिएका जोडी परदेशिनु पर्ने बध्यताले कती पिरोल्छ छुटिन कती गाह्रो हुन्छ भन्ने बिषयलाई यथार्थ उतार्न खोजिएको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu