सुरजको गीतमा रञ्जु र म्याण्डी (भिडियो)



सञ्चारकर्मी एवं गायक सुरज पौडेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । चितवन तथा नवलपरासीमा छायांकित ‘ठुम्काले’ बोलको गीतको भिडियोलाई सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका छन् ।

भिडियोमा रञ्जु शर्मा र म्याण्डीबाबुको अभिनय छ । गायक पौडेलका शब्दमा भिषण राईले संगीत दिएका छन् । भिडियोमा छायाँकार रवि कोईराला हुन् भने कोरियोग्राफर जगत रामचन्द्र रेग्मी हुन् ।

निर्देशक आचार्यको यो डेब्यू भिडियोलाई रबिन्द्र खड्काले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu