लियोनार्दोले किन फर्काए ओस्कर अवार्ड ?



हलीउड अभिनेता लियोनार्दो डिकाप्रियोलाई यो वर्ष उनलाई फिल्म ‘द रेवेनन्ट’ मा उत्कृष्ट अभिनयका लागि ओस्कार अवार्ड मिलेको थियो । अहिले उनले ओस्कर अवार्ड फिर्ता गरेको बिषय चर्चामा छ ।

डिकाप्रियोले फर्काएको अवार्ड ‘द रेवेनन्ट’को भने होइन । उनले फर्काएको ओस्कार अवार्ड १९९५ मा फिल्म ‘अन द वाटर फ्रन्ट’ का लागि मार्लो ब्रान्डोलाई दिइएको थियो । यो अवार्डलाई प्रोडक्शन कम्पनी रेड ग्रेनाइट पिक्चर्सले लियोनार्डोलाई गिफ्ट गरेको थियो । उनले जून ओस्कार अवार्ड फर्काएका छन्, त्यो उनले उपहार स्वरुप फर्काएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu