इजरायलमा रहेका नेपाली चेलीको कथा चलचित्रमा (भिडियो)



poster
ठुलोपर्दा डटकम, काठमाण्डौ।
 वैदेशिक रोजगारीको लागि इजरायलमा रहेका नेपाली महिलाहरुको कथामा आधारित चलचित्र ‘गोर्खाज् डटर इन इजरायल’ इजरायलबाट नै प्रदर्शनमा आउने भएको छ। आगामी २०१४ जनवरी १० मा इजरायलको तेल अविवमा प्रदर्शन हुनेछ।

नेपाली चलचित्र निर्माता कम्पनी नेचुरल मुवि मेकर्शले सो चलचित्रलाई तयार पारेको हो। प्रकाश थापा र सुर्य सिम्खडा निर्माता नेहा गुरुङ् सह-निर्माता रहेको सो चलचित्रलाई राजु भण्डारीले निर्देशन गरेका छन्। रत्न कार्की छायाकार हुन् भने मुना ढकाल, सुचित्रा, लिला, स्वस्तिका, निलम आदि कलाकारहरुको अभिनय रहेको छ।

यसै विषयमा सो चलचित्रका निर्माता प्रकाश थापासँग गरिएको कुराकानीः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu