गाजलु एलिशाको पछि-पछि नेपाली ठिटोज्‌ (भिडियो)



काठमाण्डौ। दशकदेखि नेपाली गीतसंगीतको क्षेत्रमा कार्यरत गायक बिनय केटुको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘गाजलु’ बोलको गीतको भिडियोमा सुनिल क्षेत्री र उनको डान्सर ग्रुप ‘नेपाली ठिटोज्’ तथा एलिशा राईको अभिनय छ ।

सञ्चारकर्मी एवं निर्देशक राजकुमार लामिछानेको निर्देशनमा भिडियो तयार छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । डान्सिङ तथा निकै रमाईलो उक्त गीतमा गायक स्वंयम कै संगीत, एरेञ्ज र बिजय थापाका शब्द छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu