अश्लेषासँग कार्टुन्ज क्रिउ (भिडियो)



काठमाण्डौ। चलचित्र ‘प्रेमगीत २’को ‘मोटरसाइकल’ बोलको गीतको कभर भिडियोमा चर्चित युट्युवर समूह कार्टुन्ज क्रिउ र मुख्य अभिनेत्री अश्लेषा ठकुरीले अभिनय गरेका छन् । एलिस कार्कीको संगीत रहेको गीतमा प्रतास दास र इन्दिरा जोशीको स्वर छ ।

गीतको चलचित्रमा समावेश हुने गीतमा भने स्वस्तिमा खड्का, प्रदीप खड्का र अश्लेषा ठकुरीले अभिनय गरेका थिए । निर्माता कम्पनी आँशुसेन फिल्मसले नयाँ गीतलाई दर्शक एवं श्रोताले रुचाउन सक्ने जनाएको छ ।

रामशरण पाठक निर्देशित चलचित्र साउन १३ गते रिलिज हुाँदैछ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu