काठमाण्डौको ‘बिग मुभिज’मा आगलागी



काठमाण्डौको कमलपोखरीमा रहेको सिटी सेन्टरको चलचित्र हल ‘बिग मुभीज्’मा आगलागी भएको छ । अहिले दमकलको सहयोगमा आगो नियन्त्रणको लिइएको बताईएको छ ।

‘बिग मुभीज्’को २ नम्बर पर्दाको सिलिङमा आगलागी भएको थियो । उक्त समयमा जतिबेला स्पाइडरम्यान चलचित्र प्रदर्शन भइरहेको थियो ।

एसीको तार सर्ट भएर आगलागी भएको बताईएको छ । आगलागीबाट मानविय क्षति भने हुन पाएन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu