नयाँ मिति सहित ‘जोनी जेन्टलम्यान’को पोस्टर सार्वजनिक



काठमाण्डौ। नयाँ मिति सहित नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’को पोस्टर सार्वजनिक गरिएको छ । पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको यो चलचित्र भदौ ३० गते रिलीज हुँदैछ ।

यसअघि रिलिज गरिएका पोस्टरमा पल र आँचललाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको थियो । नयाँ पोस्टरमा भने स्याड मुडमा प्रस्तुत छन् । सिनेमाको नयाँ पोस्टरलाई टौवा क्रियसनले तयार गरेको हो ।

पल शाहले यस वर्ष ‘म यस्तो गीत गाउँछु’ हिट दिईसकेका छन् । युवा पुस्ता माँझ राम्रो फ्यान फ्लोईङ भएका पलका लागि ‘जोनी जेन्टलम्यान’ प्रतिक्षित चलचित्र हो ।

नितिन चन्द निर्देशित यो चलचित्रमा एन्ड्रिउ पौडेलको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu