कल्पनाको तीज गीत ‘यसपालीको तीजमा’ (भिडियो)



कल्पना खरेलले तीज गीत ‘यसपालीको तीजमा’ बजारमा ल्याएकी छिन् । गीतमा कल्पना खरेलका शब्द रचना रहेको छ ।

मनोहर सुनुवारको लय रहेको गीतमा रिता केसी र सिके प्रसाईँको स्वर रहेको छ । सोम कुस्कुमाझीको निर्देशनमा बनेको गीतको भिडियोमा शोभा, सरिता, गंगा, कुशुम, निशा र मनिशाको नृत्य रहेको छ भने दिनेश मंग्मुको कोरियोग्राफी रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu