राप्रपा छोडेर एमालेमा कोमल ओली



काठमाण्डौ। गायिका तथा नेतृ कोमल ओलीले राजनीतिक पार्टी परिवर्तन गरेकी छन् । केहि समय अगाडीको पार्टी विभाजनसँगै ओली राप्रपा छाडेर केपी ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेकी हुन् ।

राप्रपाकी केन्द्रिय सदस्य समेत रहेकी ओलीलाई सोमबार कोमलको गृहजिल्ला दाङ पुगेर केपि ओलीले एमाले प्रवेश गराउने बताईएको छ ।

उनले किन राप्रपा छोड्ने निर्णयमा पुगिन् त्यो भने स्पष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu