यस्तो छ ‘मेला’को ट्रेलर (भिडियो)



यस बर्षको प्रतिक्षित चलचित्र ‘मेला’को ट्रेलर रिलिज भएको छ । चलचित्रका यस अगाडिका २ वटा गीतले औषत प्रतिक्रिया पाएका कारण पनि यसको ट्रेलर सबैका लागि प्रतिक्षामा थियो । ‘मेला’ ट्रेलर कमेडी संवादले भरिएको छ ।

राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्र मेलामा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

हरि पन्तको प्रस्तुतीमा तयार भएको यो चलचित्रका निर्माता मनोज के मरोडिया हुन् । बसन्त निरौला निर्देशित यो चलचित्र कात्तिक २४ गतेबाट रिलिज हुँदैछ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu