श्रीकृष्णको निधन भएको ३ बर्षपछि स्वेताले भनिन्, ‘उहाँ मसँगै हुनुहुन्छ’ (भिडियो)



काठमाण्डौ। नायिका स्वेता खड्काद्वारा निर्मित नेपाली चलचित्र ‘कान्छी’को हालै एक गीत रिलिज भएको थियो । ‘चरी चट्ट परी’ बोलको उक्त गीतले अहिले चर्चा कमाईरहेको छ ।

उक्त गीत रिलिज कार्यक्रममा नायिका स्वेता खड्काले आफ्ना स्व. पति नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झिन् । कार्यक्रममा गीत देखाउनु पूर्व एक छोटो पत्र सुनियो जसमा स्वेताको भावुक आवाज थियो । श्रीकृष्णको तस्वीरको पृष्ठभूमिमा स्वेताको आवाज थियो ।

पत्रमा स्वेताले श्रीलाई छोटो समयमा नै विश्राम लिएको बारेमा भनेकी छिन् । उनले श्रीकृष्णकै पथमा आफु हिँडिरहेको बताएकी छिन् । उनले श्रीकृष्णलाई हरदम आफुसँगै रहेको बताएकी छिन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu