पुष २१ मा ‘पटुकी’



काठमाण्डौ। नेपाली चलचित्र ‘पटुकी’को प्रदर्शन मितिसँगै यसको फर्स्टलुक पनि रिलिज गरिएको छ । यो चलचित्रमा रजनी केसी, नव-कलाकार जेम्स बिसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।

पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन् । स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताएका छन् ।

राजनराज सिवाकोटीको संगीत रहेको पटुकीमा लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu