‘पटुकी’को ट्रेलर सार्वजनिक (भिडियो)



राम नेपालले निर्देशन गरेका चलचित्र ‘पटुकी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ ।

‘पटुकी’मा कलाकारहरु रजनी केसी, म्याक्टेन कालु, दिपिका कँडेल, रोजी श्रेष्ठ, हरि थापा लगायत अन्यको मुख्य अभिनय रहेको छ । यो चलचित्र पुष २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताएका छन् । राजनराज सिवाकोटीको संगीत रहेको पटुकीमा लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu