अजयको ‘भनौं नभनौं’ गीत सार्वजनिक (भिडियो)



नायक रेश मरहठ्ठा र नायिका रीमा विश्वकर्मा अभिनीत ‘भनौं नभनौं’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोक पप लयको गीतमा शब्द, संगीत र स्वर गायक अजय अधिकारी शुशीलको रहेको छ ।

उनलाई गायनमा गायिका समिक्षा बस्नेत र र्‍यापर निर्णय एनएसकेले साथ दिएका छन्।

सार्वजनिक गीतको भिडियोमा रेश र रीमाका अलावा अजय, मानस सुवाल र उरुषा जोशी फिचरिङ छन् । मानस सुवालको छायांकन रहेको भिडियोलाई निर्णयले निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu