अविनाश र केकीको रोमाञ्स | तस्विरमा ‘बितेका पल’



ठुलोपर्दा डटकम, काठमाण्डौ। राजेश घतानी र क्रिश रिजालको निर्माणमा सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको नेपाली चलचित्र ‘बितेका पल’ पुष २६ मा रिलिज हुँदैछ। नव-नायक अबिनाश गुरुङ् र नायिका केकी अधिकारीको प्रमूख अभिनय रहेको यो चलचित्र प्रेम कथामा आधारित छ। हेरौँ तस्विरमा ‘बितेका पल’:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu