‘लिली बिली’ गीत रिलीज, स्कटल्याण्डमा देखियो प्रदीप र जशिताको प्रेम (भिडियो)



नायक प्रदीप खड्काको प्रतिक्षित चलचित्र ‘लिली बिली’को गीत रिलीज भएको छ । ‘इज ईंट लभ’ बोलको गीतमा प्रदीपको साथमा जशिता गुरुंगले अभिनय गरेकी छिन ।

स्कटल्याण्डमा खिचिएको गीतमा एलिश कार्कीको संगीत छ भने प्रताप दास र मेलिना राइको स्वर रहेको छ । कोरियोग्राफर कबिराज गहतराज हुन ।

मिलन चाम्स निर्देशित यो चलचित्रमा प्रदीप र जशिताको साथमा प्रियंका कार्की, अनूप बिक्रम शाही लगायतको अभिनय रहेको छ । गोबिन्द शाही र सुदीप खड्का निर्माता हुन ।

गीत हेर्नूहोस:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu