श्रीदेवीले गरेकी हुन् ओठ सर्जरी ?



बलिउडमा सर्जरीको क्रेज निकै बढेको छ । यो भीडमा अभिनेत्री श्रीदेवीको नाम पनि सामेल भएको छ । हालैमा मुम्बईमा भएको एक कार्यक्रममा पति बोनी कपूरसँग देखिएकी श्रीदेवीको ओठको आकार निकै अनौठो देखिएको थियो ।

उनको उक्त इभेन्टका तश्बिरहरु अहिले सामाजिक सञ्जालमा खुब भाइरल भएका छन् । तश्बिर हेर्दा लाग्छ उनले हालैमा आफ्नो ओठ सर्जरी गराएकी छिन् । सर्जरीपछि उनको ओठ ठुलो भएको छ ।

मिडियाले ओठ सर्जरीको विषयमा श्रीदेवीलाई प्रश्न गर्दा उनले आफूले यस्तो केही सर्जरी नगरेको स्पष्ट पारिन् । उनले भनिन्, ‘म हेल्दी लाइफ जिउँछु । योभन्दा बोहक म पावर योगा गर्छु र एक सन्तुलित डाइट लिन्छु ।’

श्रीदेवीले सर्जरी नगरेको बताएपनि उनको अनुहार भने अरु नै कहानी बताउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu