गजितको ‘इन्काउन्टर गल्ली’ चैत २ मा



चलचित्र ‘इन्काउन्टर गल्ली’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक एनआर घिमिरेले चलचित्र चैत्र २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिए ।

राजन चौलागाईँको निर्माणमा तयार भएको चलचित्रले गल्ली-गल्लीमा हुने अपराधिक क्रियाकलापको कथा उठाएको छ ।

YASHICA Digital Camera

खुसी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा गजित बिष्ट, नवराज राउत, श्वेता खड्का, राजन चौलागाईँ, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

एक्सन प्रधान चलचित्रमा नायक गजित बिष्ट प्रहरी इन्स्पेक्टरको भुमिकामा देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu