जब रञ्जितले माधुरीलाई जर्बजस्ती गरे !



बलिउड वा हलिउड चलचित्रमा जुन दृश्य सजिलै देखिन्छ त्यही दृश्यले अभिनेत्री तथा अभिनेतालार्इ निकै पीडा दिएको हुनसक्छ । चलचित्रमा स्टन्ट, रेप सिन यस्तो खतरनाक हुन्छन् कि स्टार उक्त दृश्यलाई जीवनभर भुल्न सक्दैनन् ।

यस्तै एक दृश्यको शिकार भएकी थिइन् बलिउड अभिनेत्री माधुरी दीक्षित । सत्तिराजु लक्ष्मी नारायण निर्देशित चलचित्र ‘प्रेम प्रतिज्ञा’ मा बलिउड भिलेन रञ्जीत र माधुरीले मुख्य भुमिका निर्वाह गरेका थिए ।

एउटा दृष्यमा रञ्जीतले माधुरीको बलात्कार गर्नुपर्ने थियो । सुटिङको क्रममा रञ्जीतले होस् गुमाए । पछि माधुरीले रञ्जीतलाई आफूलाई छुन नपाउने शर्त राखिन् ।

माधुरी यस घटनापछि निकै डराएकी थिइन् र उनी रञ्जितसँग सधैँको लागि टाढा भइन् । आजसम्म पनि उनले त्यो घट्ना विर्सन सकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu