शीर्ष स्थानमा ‘लिलिबिली’ को ट्रेलर



चैत ३० गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लिलिबिली’ को ट्रेलर युट्युबको नेपाल ट्रेन्डिङ नम्वर वानमा परेको छ । मिलन चाम्स निर्देशित यो लभस्टोरी चलचित्रको प्रोमो सार्वजनिक भएको दुई दिनपछि नेपाल युट्युबको एक नम्वरमा पर्न सफल भएको हो ।

चलचित्रको प्रोमोलाई दुई दिनमा झन्डै चार लाखले हेरेका छन् । यो चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ ।

स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा चलचित्रको छायांकन गरिएको हो ।

ट्रेलर हेर्नुहोस् :-

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको लभ स्टोरी जनराको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu