आयो ‘जय हो’को टिजर | सलमानको पुरानै मुक्का



jai-ho-salman-khan
ठुलोपर्दा डटकम।
 बिहिवार वलिउडको प्रतिक्षित चलचित्र ‘जय हो’को टिजर सार्वजनिक भएको छ। वितरक कम्पनी इरोज इन्टरनेशनलले अफिसियल रुपमा सार्वजनिक गरेको सो टिजरमा सलमान खानलाई एक्शन नायकको रुपमा नै देखाईको छ।

सलमानको पुरानै शैली यसमा पनि दोहोर्‍याईएको छ। सोहेल खानले निर्देशन गरेको ‘जय हो’मा सलमानको साथमा देसी खान, साना खान र तबुको प्रमूख भुमिका रहेको छ। यो चलचित्रलाई सुनिल लुल्ला र सोहेल खानले निर्माण गरेका हुन्। ‘जय हो’ २४ जनवरी २०१४ मा विश्वव्यापी रिलिज हुँदैछ।

Watch the teaser:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu