‘होस्टेलमा पुतलीको ‘चुप्पा’ नपाएपछि …’ | डेनमार्कमा होस्टेल | भिडियो



hostel-3ठुलोपर्दा डटकम, काठमाण्डौ। यस बर्षको सर्वाधिक सफल नेपाली चलचित्र होस्टेल डेनमार्कको कोपनहेगनमा प्रदर्शन भएको छ। लगभग पन्ध्र सय नेपालीहरुको सानो समुदाय रहेको कोपनहेगनमा ‘होस्टेल’ हेर्नेको संख्या उत्साहजनक थियो। विभिन्न सामाजिक उद्देश्य सहित प्रदर्शन गरिएको सो चलचित्रका निर्माता तथा कलाकार सुनिल रावल पनि यतिबेला डेनमार्कमा नै रहेका छन्।

होस्टेल प्रदर्शन पश्चात दर्शकको प्रतिक्रिया जस्ताको त्यस्तै भिडियोमा हेरौः
Part-1

Part-2

Part-3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu