सत्यराजलाई मौसमले च्यालेञ्ज गरेपछि…(भिडियो)



गायक सत्यराज आचार्यको नयाँ गीत ‘नपिऊँ आज’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मदिरा पिएर घर पुगेपछि श्रीमतीको अगाडि बहाना बनाएको कथा उनिएको छ ।

गीतमा नविन पौडेलको शब्द र सत्य–स्वरुपको संगीत छ । आमोस तामाङले गीतमा एरेन्ज गरेका छन् । ििभडियोमा निरज श्रेष्ठ र कुसुम थापा फिचर्ड छन् ।

गीतमा दिव्य सुवेदीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र बसन्त निरौलाको निर्देशन छ । भिडियोका निर्माता कमल क्षेत्री हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu