युट्युव रिलिज भयो सागर र मेचुको ‘मेरो संसार’



सागर पाण्डे र मेचु धिमालको स्वरमा रहेको ‘मेरो संसार’ बोलको गीतको लिरिकल भिडियो युट्युवमा रिलिज भएको छ । बबिम विक्रम अधिकारीको गीतमा शब्द तथा संगीत छ ।

लिरिकल भिडियो :-

यूरिषा प्रोडक्ससनको ब्यानरमा तयार भएको गीत केही पृथक लाग्छ । गीतका एरेञ्जर शैलेन्द्र मान प्रधान हुन् । यूरिश गिरीको कन्सेप्टमा गीत तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu