बलिउडमा डेब्यु गर्ने तयारीमा गोविन्दाका छोरा



बलिउडका चर्चित अभिनेता गोविन्दाका छोरा यशवर्धन बलिउडमा डेब्यु गर्ने तयारीमा रहेका छन् । गोविन्दाकी छोरीले बलिउडमा सफलता हात पार्न सकिनन् । तर, लामो समय अध्ययन र ट्रेनिङपछि उनी बलिउडमा डेब्यु गर्न लागेका हुन् ।

आफ्नो छोराको बलिउड डेब्युबारे गोबिन्दाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । कुन व्यानरको फिल्मबाट उनले डेब्यु गर्दैछन् यसबारे भने उनले खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu