जब सलमानले ऐश्वर्याको दाई बन्न मानेनन् !



सलमान खान र ऐश्वर्याको सम्बन्धलाई लिएर कुनै बेला बलिउडमा ठुलै चर्चा हुने गथ्र्यो । ‘हम दिल दे चुके सनाम’ चलचित्रबाट नजिकिएपछि यी दुईको लव अफयेरको कुरा बाहिर आएको थियो ।

सन् २००० मा आएको चलचित्र ‘जोश’ मा सलमान खान र ऐश्वर्यालाई फिल्मका लागि अफर गरिएको थियो । तर, सलमान खानले उक्त चलचित्र रिजेक्ट गरेका थिए ।

पछि सलमान खानको सट्टा उक्त चलचित्रमा शाहरुख खानले गरेका थिए । उक्त चलचित्रमा सलमान खानलाई ऐश्वर्याको दाइको भुमिका अफर गरिएको थियो । ऐश्वर्याको दाई बन्ने भएपछि उनले चलचित्र अस्वीकार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu