‘लै लै’ गीतका गीतकारको राष्ट्रिय गीत सार्वजनिक (लिरिकल भिडियो)



चलचित्र ‘प्रसाद’ मा समावेश लोकप्रिय गीत ‘लै लै’ का गीतकार गणेश शाहीको राष्ट्रियताको भावले भरिएको गीत सार्वजनिक भएको छ । नाम हो मेरो नेपाल बोलको गीतमा गायिका मेलिना राईको स्वर छ । गीतको लिरिकल भिडियो युट्युब रिलिज गरिएको हो ।

लिरिकल भिडियो :-

गीतकार शाही स्वयंको संगीत रहेको गीतमा उनलाई रापरविन श्रेष्ठले सघाएका छन् । विनय केटुले गीतको एरेञ्ज गरेका हुन् । गीतको लिरिकल भिडियो फराज अर्पणले तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu