‘मरुभुमी’ मा कवितासँग निराजनको रोमान्स (भिडियो)



गायक भुसन राइले ‘मरुभुमी’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा भुसनकै शब्द, स्वर र संगीत छ । यो गीतमा गायकले यूवतीको प्रवेशपछि मरुभुमीले पानी पाए जस्तो भन्ने भावलाई उठान गरेका छन् ।

यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा मोडलद्धय निराजन प्रधान र कविता नेपालीलाई फिचरिङ गरिएको छ । कवितालाई भिडियोमा निकै बोल्ड देखाइएको छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । गायक भुसालले सबै खालका दर्शकका लागि यो गीत तयार पारेको बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu