फेरि ‘धडक’ निर्देशककै चलचित्रमा इशान ?



जम्मु काश्मिर पुलवामा भएको घटनालाई लिएर चलचित्र बन्ने भएको छ । जम्मु काश्मिरमा भएको आतंकवादी आक्रमणमा परी ४० जना भारतीय सेनाको ज्यान गएको थियो ।

यस घटनालाई लिएर बलिउड फिल्म निर्देशक अभिषेक कपुरले चलचित्र निर्माण गर्ने भएका छन् । उनले यस चलचित्रका लागि इशान खट्टरलाई प्रमुख भुमिका लिने बताइएको छ । यस चलचित्रमा क-कसलाई लिने भन्ने कुरा आधिकारीक रुपमा घोषणा भने भएको छैन ।

यसअघि उनले निर्माण गरेको चलचित्र ‘धडक’ मा पनि इशान प्रमुख भुमिकामा देखिएका थिए । इसानले भने यस चलचित्रबारे आफ्ना दाजु साहिद कपुरसँग सल्लाह गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu