अराजको हिन्दी गीत ‘आ भि जा’ (भिडियो)



काठमाण्डौ। नेपालका चर्चित गायक तथा र्‍यापर अराज केशवले नेपाली गीतमात्र गाएका छैनन् । उनले हिन्दी भाषाको गीतमा पनि स्वर दिएका छन् । उनको हिन्दी गीत ‘आ भि जा’ केहि समय पहिले भारतको म्यूजिक कम्पनी डिजिट्युन्स मार्फत रिलीज भएको थियो ।

यो गीत अराजको नेपाली भर्सन ‘आउछयौकी’को हिन्दी भर्सन हो । शब्द, संगीत तथा स्वर आफ्नै रहेको गीतमा एक भिडियो पनि बनेको छ । रवि चन्द र निशा सुवेदीको अभिनय रहेको भिडियोमा अराज आफ्नै निर्देशन रहेको छ भने भिडियो सम्पादक मनोज कार्की हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu