प्रताप र पुजाको ‘यात्रा’ (भिडियो)



प्रताप दास र पुजा केप्छाकी मगरको स्वरमा रहेको नयाँ गीतको भिडियो यूट्युबमा सार्वजनिक भएको छ । सोमबार राजधानी काठमाडौँमा एक कार्यक्रम गरेर ‘यात्रा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन रहेको छ । सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफी गरेको गीतमा करुणा श्रेष्ठ र प्रकाश राम दाम फिचर्ड छन् ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् । मुस्ताङका रमणीय दृश्यमा छायांकन गरिएको गरिएको भिडियोमा सुरेश काफ्लेले ड्रोन अपरेट गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu