‘कामना फिल्म अवार्ड’ घोषणा कार्यक्रमका केहि झलकहरु



[dropcap]आ[/dropcap]फ्नो प्रकाशनको ३० बर्ष पुगेको अवसरमा नेपाली चलचित्रकर्मीहरुलाई सम्मान तथा प्रोत्साहन पुर्याउने हेतुले कामना प्रकाशनको तर्फबाट पहिलो ‘कामना फिल्म अवार्ड’ हुने भएको छ । शुक्रवार (१० माघ, २०७०) राजधानीमा एक कार्यक्रम गरी कर्पोरेट कम्पनी सिजी इन्टरटेन्मेन्टसँगको सहकार्यमा यो अवार्ड गर्न लागिएको जानकारी गराईयो ।

उक्त अवार्ड कुल ३१ बिधामा वितरण गरिनेछ । सांगितिक कार्यक्रम सहित संचालन गरिएको सो अवार्ड घोषणा कार्यक्रममा नै कामना पब्लिकेशन र सिजी ईन्टरटेनमेन्टको तर्फबाट पाँच बर्षे सम्झौता पत्रमा हस्ताक्षर समेत भएको थियो ।

‘कामना फिल्म अवार्ड’ घोषणा कार्यक्रमका केहि झलकहरुः

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu