भारतीय गायक बप्पी लाहिरीले गाए नेपाली गीत (भिडियो)



चर्चित भारतीय गायक बप्पी लाहिरीको स्वरमा रहेको नेपाली गीत सार्वजनिक भएको छ । भारतीय गायक बप्पीले ‘यही हो हाम्रो शान–वी आर वन’ बोलको नेपाली राष्ट्रिय गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा गायक बप्पी पनि प्रस्तुत छन् ।

बप्पीले गाएको यो पहिलो नेपाली राष्ट्रिय गीत हो । प्रदीप काफ्लेको रचना रहेको गीतमा बीबी अनुरागीले संगीत भरेका छन् । निर्मल शर्माको निर्देशनमा बनेको भिडियोमा रामेश्वोर केसी, प्रदीप काफ्ले , योगिता महर्जनलगायतको अभिनय रहेको छ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu