जुनाको मन बुझाउने सागर (भिडियो)



सागर लम्साल (बले) र जुना सुन्दास अभिनीत म्यूजिक भिडियो ‘छड्के बुलाकी’ सार्वजनिक भएको छ । रन लामा र बेनिशा पौडेलको स्वर रहेको गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गायक लामा स्वयंको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

सर्जुन राईको निर्देशनमा तयार भएको गीतको भिडियो शिलन लम्सालको कलर र सम्पादन रहेको छ । गीतको भिडियोलाई अनिल के. मानन्धरले खिचेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतमा सागर र जुनाबीचको प्रेम देखाइएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu