मेलिना र बेदुको स्वरमा ‘डोली पियारी’ (भिडियो)



काठमाण्डौ। गायिका मेलिना राई र गायक बेदु सारु मगरको स्वरमा रहेको नेपाली लोकपप गीत ‘डोली पियारी’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा बेदुको संगीत रहेको छ भने रमेश घिमिरेको शब्द रचना रहेको छ । गीतमा ‘आलुजस्तै मल्टीच्वाईस प्रेम’को आह्वान गरिएको छ ।

गीतको भिडियोलाई प्रिन्सपन कार्कीले निर्देशन गरेका छन् । भिडियोमा रमेश घिमिरे, दिना घिमिरे, सागर कार्की र बिपना थापाको अभिनय रहेको छ । नरेश ऐरले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu