टाइगरलाई मोटाउने चिन्ता



बलिउडका चर्चित अभिनेता टाइगर श्राफले भारतमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै घरभित्र समय बिताइरहेको बताएका छन् । भारत सरकारले तीन हप्ताका लागि लकडाउन गरिसकेको छ ।

उनले एक मिडियासँगको अन्तर्वार्तामा भनेका छन्, ‘म मेरो परिवारसँग दिन बिताइरहेको छु । म मेरो बहिनी, बुबा र आमासँग रमाइला दिनहरु बिताइरहेको छु ।’

उनी अगाडि भन्छन्, ‘मेरो घरमा जिम छैन । घरमा नै सुत्ने/बस्ने र खाने काम मात्र भएको छ । मोटाउन थालेको छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu