लोकदोहोरी गायिका बिष्णु माझीलाई मातृशोक



चर्चित लोकदोहोरी गायिका बिष्णु माझीलाई मातृशोक परेको छ । शुक्रबार दिउसो १:३० बजे स्यांगजाको चापाकोटस्थित आफ्नै घरमा आमा धर्मकुमारी माझीको ५८ बर्षको उमेरमा निधन भएको लोक गायक बद्री पंगेनीले जानकारी गराए ।

धर्मकुमारी लामो समयदेखी मृगौलाको रोगबाट पीडित थिईन् । धर्मकुमारीका श्रीमान, एक छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu