गीतमा नालापानी लिपुलेक हेर्ने मन (भिडियो)



गायक अस्मिन घिमिरेले राष्ट्रीयताको भावनामा रहेर ‘मलाई नालापानी लिपुलेक हेर्न मन छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

गीतको भिडियोमा चर्चित कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, सलोन बस्नेत, निर्मल शर्मा, शोभित बस्नेत, बद्रि पंगेनी, जयकिसन बस्नेत, जाहन्वी बस्नेत, अनुप भट्टराई लगायतको अभिनय रहेको छ ।

रबि अधिकारीको कन्सेप्ट रहेको गीतको भिडियोलाई भोला सुबेदीले निर्देशन तथा सम्पादन गरेका हुन् । राजिव बस्नेत र भोला सुबेदीको छायांकन गरेको यस गीतलाई उषा थापाले निर्माण गरेकी हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu