अमेरिकन आइडलको उपविजेता बने दिवेश, जस्ट सामले जितिन् उपाधी



केहि बर्ष अघि मात्र अमेरिका पुगेका नेपाली युवा दिवेश पोखरेल (अर्थन गन) अमेरिकन आइडलको उपविजेता बनेका छन् । लाइबेरियन मुलकी अश्वेत गायिका जस्ट साम अमेरिकन आइडल बनिन् ।

नेपाली समयअनुसार आज बिहान भएको फाइनल राउण्डमा भोटिङका आधारमा विजेता छानिएको हो । उपाधिको बलियो दावेदारका रुपमा हेरिएका दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu