चर्चामा सलमानको गीत



बलीउड अभिनेता सलमान खानको नयाँ गीतको चर्चा चूलिएको छ । इदका अवसरमा सार्वजनिक भएको ’हिन्दू मूस्लिम भाई भाई’ बोलको गीत निकै रूचाईएको छ ।

केहि दिनअघी सार्वजनिक यो गीत साम्प्रदायिक सौहार्द कायम गर्नका लागी सलमानले आफ्नै आवाजमा रेकर्ड गरेका थिए । सलमानले इदको शुभकामना दिदै गीत सार्वजनिक गरेका थिए ।

यो गीत नेपालमा पनि यूट्यूब ट्रेण्डिंगमा परेको छ ।

गीत हेर्नूहोस:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu