निलकण्ठको गीतमा सीमानाको चिन्ता



अमेरिकाको भर्जिनिया बस्दै आएका सर्जक निलकण्ठ सुवेदीको देशभक्ति गीत ‘छिमेकीले पेलीसक्यो’ रिलीज भएको छ । भारतले समय समयमा गर्ने गरेको सीमा अतिक्रमण तथा प्रकृतीबाट पाईने चोट समेटेर गीत तयार पारिएको छ ।

गीतले मातृभुमी प्रतीको प्रगाढ प्रेम झल्काउँछ । सुवेदीको रचना रहेको यस गीतमा राम कार्की र शान्ति चेतनाले स्वर दिएका छन् भने रामले नै संगीत दिएका छन् ।

रचनाकार सुवेदी प्रवासमा नेपाली साहित्यमा कलम चलाउँदै आएका सर्जक हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu