अमृतको ‘जहाजै चढेर’ सार्वजनिक (भिडियो)



गायक अमृत क्षेत्रीको स्वरमा रहेको ‘जहाजै चढेर’ बोलको गीत सार्वजनिक भएको छ । सुरशाला स्टुडियोको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गीतले परदेशीको पीडा बोल्छ । गीतमा गायक अमृत स्वयंको शब्द तथा संगीत छ ।

विवि अनुरागीको संगीत संयोजन रहेको गीतमा राज पोखरेलको छायांकन छ । त्यस्तै, लिरिकल भिडियोको कन्सेप्ट टेकेन्द्र शाहको हो । गीतमार्फत् धन कमाउन परदेशिएका युवाहरुको दुःख र पीडालाई व्यक्त गर्न खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu