चिरञ्जीवि, जिवेश र प्रविनले ल्याए ‘इतिहास’ (भिडियो)



जीवि चिरण, जिवेश गुरुङ र प्रविन भट्टको स्वरमा रहेको ‘इतिहास’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हरेक नेपालीको गीत भनेर सार्वजनिक गरिएको गीतमा राष्ट्र र राष्ट्रियताको बारेमा चर्चा गरिएको छ । गीत समय सान्दर्भिक छ ।

गीतमा रविन्द्र सुवेदीको शब्द रहेको छ भने चिरञ्जीवि सापकोटाले संगीत भरेका छन् । भिडियोमा चिरञ्जिवी, प्रविण र जिवेश गुरुङलगायत फिचर्ड छन् । जिवेश गुरुङले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu