कर बुझाउने म्याद असार ७ गते सम्म थपियो



जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको आन्तरिक राजश्व विभाग पछि हटेको छ । अब नयाँ म्याद असार ७ गतेसम्म थप गरिएको छ ।

विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

सुचना यस्तो छ:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu