क्वारेन्टाइन जाने क्रममा ३९ जना कर्णालीमा बेपत्ता



भारतबाट फर्केर क्वारेन्टाइन जाने क्रममा एक टिपर कर्णाली नदीमा खसेको छ । उक्त दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको बताइएको छ भने कम्तीमा ३९ जना कर्णालीमा बेपत्ता छन् ।

टिपरमा भारतबाट घर फर्किएका मानिसहरूलाई क्वारन्टीनमा राख्न लगिँदै गरेको बुझिएको बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ । अहिले नेपाल प्रहरी र नेपाली सेनाले उद्धार कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu