‘आयो तीज’ मा अकेशा र नम्रताको ठुम्का (भिडियो)



टिकटकबाट चर्चामा आएकी अकेशा पोखरेलले अभिनय गरेको तीज गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलले संगीत रहेको गीतमा कृष्ण काफ्ले र समिक्षा अधिकारीले स्वर दिएका छन् । भने, लोकराज अधिकारीले गीतको शब्द रचना छ ।

त्रिशा केसीको निर्देशन र तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको गीतको भिडियोमा नम्रता सापकोटा, अकेशा पोखरेल, रोहबिन पोखरेल र उजेश न्यौपाने फिचर्ड छन् । जीवन थापाले रंग संयोजन गरेको गीतको भिडियोमा मल्टिमेटको छायांकन र सम्पादन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu