दीपक समिरको ‘अलि अलि गर्दै’ गीत सार्वजनिक



गायक तथा सञ्चारकर्मी दीपक समिरको स्वरमा रहेको ‘अलि अलि गर्दै’ बोलको गीत सार्वजनिक भएको छ । सर्टकट इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत छ ।

प्रेम भावयुक्त गीतको भिडियो चाँडै सार्वजनिक गरिने गीतकार खनालले बताए । प्रेम जीवनमा रहेका हरेक उमेर समुहका स्रोतालाई गीत मनपर्ने उनको विश्वास छ । गायक समिर गीतको अडियो राम्रो बनेकोमा खुसी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu