विनुलाई देखेपछि यशराजको भएन आँखा झिमिक्कै (भिडियो)



बसन्त थापा मगरको स्वरमा रहेको ‘साडी राम्रो’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । गायक मगरकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल यशराज र विनु शाक्यको अभिनय छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा बाल कलाकारको रुपमा आयुषी ढकालले अभिनय गरेकी छन् । समन अधिकारीको निर्देशन रहेको भिडियोको सम्पादन र छायांकन फराजव अर्पणले गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu